१३ बुंदे मागबारे ब्रिटिश सरकारले सुनुवाइ नै नगरेको भूतपूर्व गोर्खा संगठनहरुको गुनासो

लन्डन । ब्रिटेनस्थित भूतपूर्व गोर्खा संगठनहरुले ब्रिटिश सरकारले आफ्ना मागहरुको सुनुवाई नगरेको भन्दै कडा आलोचना गरेका छन्। उनीहरुले नेपाल सरकार, गोर्खा संगठनहरु तथा ब्रिटिश रक्षा मन्त्रालयका प्रतिनिधिहरु समेत सम्मिलित प्राविधिक समितिको छलफल पछि तीन वर्ष पहिले बुझाइएको १३ बुंदे मागबारे ब्रिटिश सरकारले सुनुवाई नै नगरेको गुनासो गरे। एनआरएनए युके गोर्खा विभागद्वारा शनिबार आयोजित एक भर्चुएल … Continue reading १३ बुंदे मागबारे ब्रिटिश सरकारले सुनुवाइ नै नगरेको भूतपूर्व गोर्खा संगठनहरुको गुनासो